अब निर्वाचन रोकिन्न् : एनआरएनए अभियान्ताहरु

“उच्चस्तरीय समिति असफल भइसक्यो” लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरुले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । गैरआवासीय नेपाली संघको मार्च २१ र २२ तारिख तय गरिएको निर्वाचनको तयारीको लागि टिम बद्री केसीले शनिवार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान … Continue reading अब निर्वाचन रोकिन्न् : एनआरएनए अभियान्ताहरु